काठमाण्डाै – सरकारले काठमाण्डाै महानगरपालिकाले सिंहदरबारभित्रको फोहोर नउठाएर नागरिककाे स्वास्थ्यमाथि खेलबाड गरेको बताएकाे छ ।बिहीवार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै सरकारकी प्रवक्ता एवम् सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले काठमाण्डाे महानगरले सिंहदरबारभित्रको फाेहोर नउठाएर नागरिककाे स्वास्थ्यमाथि खेलबाड गरेको बताउनुभएको हो । उहाँले गर्मीको समयमा त्यसरी फोहोर नउठाउनाले आम नागरिककाे स्वास्थ्यमा असर पर्ने भन्दै यस्तो गर्नु राम्रो नभएको बताउनुभयो । कुनै अर्को ...