काठमाडौँ – पहाडी क्षेत्रको मौसम आइतबार आंशिकदेखि सामान्य बदली भई अरु क्षेत्रमा सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी न्यून प्रणालीको प्रभावका कारण पहाडी क्षेत्रमा बदली हुने भएको हो। अहिले पहाडी भूभागमा आंशिक बदली भएको छ। तराईका केही क्षेत्रमा हुस्सु–कुहिरो लागेको छ। अरु क्षेत्रको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ। […]