काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकुमारी हुललाई उत्तेजित बनाएर गोली हालेर मान्छे मारेको टिप्पणी गरेका छन् । मेलमिलाप दिवसको अवसरमा कांग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आन्दोलन भइरहेको ठाउँमा मन्त्री किन जानुपर्यो ? भन्दै प्रश्न गरे । उनले भने, ‘मान्छे किन मारिनुपर्यो? मन्त्री त्यो हुलमा गाडी लिएर किन जानुपर्यो? नगइ नहुने त्यहाँ […]