केही दिनअघि सुदूरपश्चिम पुगेर नेपाली कांग्रेसले चुनाव हारे केन्द्रीय सरकारबाट पालिकामा पैसा पठाउँदैन, आफूले हारेको पालिकामा किन पैसा पठाउने भन्ने अभिव्यक्ति निर्वाचन आचारसंहिता विपरीत रहेको भन्दै निर्वाचन आयोगले छानबिन थालेको छ । राणाको अभिव्यक्तिबारे अध्ययनका लागि एक उपसचिवलाई जिम्मेवारी तोकेको र सम्भव भएसम्म आइतबार नै स्पष्टीकरण सोध्ने बताइएको छ । राणाले डडेल्धुरामा कुनै स्वतन्त्र उम्मेदवारको …