लमजुङ प्रशासनले १५ दिन विशेष सेवा प्रवाह गर्ने

जिल्ला प्रशासन कार्यालयसहित लमजुङका १३ वटा सरकारी कार्यालयबाट २०८० सालभरिका सार्वजनिक बिदामध्ये १५ दिन विशेष सेवा प्रवाह हुने भएको छ । वार्षिक पात्रोमा उल्लेख भएका सार्वजनिक बिदामध्ये विभिन्न प्रकृतिका १५ वटा सार्वजनिक विदाको दिन उक्त कार्यालयबाट विशेष सेवा प्रवाह हुने भएको हो । जिल्ला प्रशासन कार्यालय लमजुङले एक सूचना प्रकाशित गरी वर्षभरिका विभिन्न सार्वजनिक बिदामध्ये […]