चट्याङ लागेका बालकलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर लैजाँदै गर्दा बाटो मै मृत्यु भएको थियो। रोल्पा प्रहरी प्रमुख नरेशराज सुवेदीका अनुसार पोषण भत्ताका लागि बैङ्क खाता खोल्न गाउँपालिकाको केन्द्र पोवाङ गएर फर्कदै गर्दा पुनलाई चट्याङ लागेको ...