काठमाडौं : सरकारले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा द्वारिका उप्रेती नियुक्त भएका छन्। मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले कार्यकारी निर्देशकमा उप्रेतीलाई नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए।
केही समयअघि राजन श्रेष्ठको कार्यकारी पदको अवधि सकिएपछि सरकारले आज मात्रै उप्रेतीलाई नियक्त गर्ने निर्णय गरेको हो। निर्मल कुमार उप्रेती र युवराज बस्नेत समेत…