कर्मचारी कानुन चालु अविधेशनमै ल्याउने सरकारको तयारी

सरकारले संघीय निजामती सेवा ऐनको मस्यौदा चालु अधिवेशनमै पेस गर्ने भएको छ। यसका लागि सबै गृहकार्य सकिएको मन्त्रालयले जनाएको छ। मस्यौदा तयार भएदेखि अहिलेसम्म ६ पटक मन्त्री तथा ६ पटक सामान्य सचिव फेरिएका छन्।...