अख्तियारले दायर गर्‍यो एक महिनामा १७ मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक महिना (३ चैतदेखि ३ वैशाख)को अवधिमा गैरकानुनी सम्पत्ति आर्जनका तीनसहित १७ मुद्दा विशेष अदालतमा दर्ता गरेको छ । यही अवधिमा अख्तियारले सात स्टिङ अप्रेसनमा १२...