सिरहा । जिल्लाको लहान नगरपालिका ७ का एक सुनचाँदी व्यापारीको घरमा लुटपाट भएको छ । सोमबार राती हतियारधारी समूहले सुनचाँदी व्यापारी राजेश सारडाको घरमा लुटपाट गरेको हो । हतियारधारी समूह राजेशको घरमा प्रवेश गरी उनका पिता भगीरथ सारडा र श्रीमतीलाई नियन्त्रणमा लिएर सुनचाँदी लुटपाट भएको प्रहरीले जानकारी दिएको छ ।लुटे...