काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ता सम्मान तथा बिमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
मुख्य मार्केटिङ विभाग त्रिपुरेश्वर, शाखा कार्यालयहरू लगनखेल र नारायणघाट अन्तर्गत अभिकर्ताहरूलाई चितवनको सौराहामा कार्यक्रमको आयोजना सम्पन्न गरिएको कम्पनीले जनाएको छ ।
यस्तै लमजुङ शाखा कार्यलयमा पनि यस्तै कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ । कम्पनीका महाप्रबन्धक...