काठमाडौं : गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण परियोजनाबाट हात निकालेको धुर्मुस-सुन्तली फाउण्डेशनले परियोजनामा कुनै प्रकारको अनियमितता र गलत कार्य भएको बताएका छन्। फाउन्डेशनले छिट्टै रंगशालाको वास्तविक आम्दानी र खर्च सार्वजनिक गर्ने पनि जनाएको छ।
रंगशाला निर्माणको लागि स्रोत जुटाउन नसकेको भन्दै फाउण्डेशनले भरतपुर महानगरपालिकालाई स्वामित्व ग्रहण गर्न पत्र पठाएको थियो।महानगरपालिकाले पनि…