१२ अर्बको परियोजना तीन वर्षदेखि अलपत्र

परियोजना स्थलको वातावरणीय प्रभाव मूल्यांकनका लागि सार्वजनिक सुनुवाइ हुन नसक्दा रूपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको काम तीन वर्षदेखि ठप्प छ । स्थानीयको अवरोधले मोतीपुर औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले सार्वजनिक सुनुवाइ गर्न नसकेको हो ।

सम्बन्धित सामग्री

ग्रामीण दूरसञ्चार विकास कोष: ‘सूचना महामार्ग’ परियोजना पाँच वर्षदेखि अलपत्र

नेपाल दूरसञ्चार प्राधिकरण ग्रामीण दूरसञ्चार विकास कोषमार्फत अघि सारिएको ‘सूचनाको महामार्ग’ मध्यपहाडी लोकमार्ग तथा ७७ वटै जिल्ला सदरमुकाममा अप्टिकल फाइबर बिछ्याउने परियोजना पाँच वर्षदेखि अलपत्र पर्दै आइरहेको छ।...

मोरङमा सुरक्षित आप्रवासी परियोजना प्रभावकारी

काठमाडौँ,२५ असोज । सुरक्षित वैदेशिक रोजगारका लागि सञ्चालित सुरक्षित आप्रवासी (सामी) परियोजनाले मोरङमा प्रभावकारी बन्दै गएको छ । परियोजनाले वैदेशिक रोजगारमा जानेलाई सही सूचना दिने, सहजीकरण गर्ने, विदेशमा अलपत्र परेका कामदारको उद्धार तथा म्यानपावर कम्पनी एवं एजेन्टबाट ठगीमा परेकालाई रकम फिर्ता गराउने जस्ता कामगर्दै आएको छ । जिल्ला प्रशासन कार्यालय मोरङ परिसरमा विगत दुई वर्षदेखि […]

सडक अलपत्र पार्दै ‘घरबेटी’

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई व्यंग्य गर्दै मंगलबार ट्वीटरमा बालाजु–रानीपौवा खण्डमा पर्ने हिलाम्य सडकको भिडियो राखे । भिडियोसँगै दाहाललाई सोधे, ‘श्रीमान् प्रचण्डज्यू, उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो आठ वर्षदेखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अंगरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर ?’ बालेन्द्रको प्रश्नले विकास परियोजना अलपत्र पार्ने ठेकेदारलाई मलजल गर्ने राजनीतिक नेतृत्वलाई फेरि एक पटक सार्वजनिक कठघरामा उभ्याएको छ ।

सूचना महामार्गको काम सर्वोच्चको आदेशले दुई वर्षदेखि ठप्प

सर्वोच्च अदालतले दुई वर्षअघि अन्तरिम आदेश दिएको एउटा मुद्दा समयमै किनारा लाग्न नसक्दा दुई प्रदेशमा तीव्र गतिको इन्टरनेट सेवा प्रवाह गर्ने परियोजना अलपत्र परेको छ । देशका अन्य प्रदेशमा सूचना महामार्गको काम तीव्र गतिमा अघि बढिरहँदा गण्डकी र लुम्बिनी प्रदेशमा भने कामसमेत सुरु हुन सकेको छैन ।नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार प्रदेश नं. १, मधेश र […]

सूचना महामार्गको काम सर्वोच्चको आदेशले दुई वर्षदेखि ठप्प

काठमाडौं । सर्वोच्च अदालतले दुई वर्षअघि आन्तरिम आदेश दिएको एउटा मुद्दा समयमै किनारा लाग्न नसक्दा दुई प्रदेशमा तीव्र गतिको इन्टरनेट सेवा प्रवाह गर्ने परियोजना अलपत्र परेको छ । देशका अन्य प्रदेशमा सूचना महामार्गको काम तीव्र गतिमा अघि बढिरहँदा गण्डकी र लुम्बिनी प्रदेशमा भने काम समेत सुरु हुन सकेको छैन । नेपाल दुरसञ्चार प्राधिकरण्का अनुसार प्रदेश […]

चीनले जिम्मा लिएका सबैजसो परियोजना अलपत्र

दुई वर्षदेखि चीन आफूले जिम्मा लिएका परियोजनामा गर्नुपर्ने कामबाट पन्छिरहेको छ । जसका कारण विभिन्न विकासे आयोजनाको अध्ययन र निर्माणको काम बीचमै अलपत्र परेका छन् ।

३ वर्षदेखि विद्युत् उत्पादन ठप्प

मकवानपुरको दुर्गम गाउँमा ८ वर्षअघि सञ्चालनमा ल्याइएको वायु–सौर्य ऊर्जा परियोजना अलपत्र अवस्थामा छ ।

दरखेखोला लघु जलविद्युत् आयोजना १२ वर्षदेखि अलपत्र

मुगु : छायानाथ रारा नगरपालिका–१४ स्थित दरखेखोला लघु जलविद्युत् परियोजना १२ वर्षदेखि अलपत्र छ।  वडा नम्बर १४ का तीन गाउँका ३०० घरधुरीका लागि २०६४ सालमा जिल्ला ऊर्जा शाखाको सहयोगमा निमार्ण भएको १९ किलोवाट दरखेखोला लघु जलविद्युत् परियोजनाको काम सकिनै लाग्दा रोकिएको थियो। साविकको जिल्ला विकास समितिको कार्या...

१२ वर्षदेखि जलविद्युत् परियोजना अलपत्र

मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं १४ स्थित दरखेखोला लघु जलविद्युत् परियोजना १२ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ।

प्रधानमन्त्री कृषि परियोजना अलपत्र

सरकारले गत वर्षदेखि सुरु गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले इलाममा निरन्तरता पाउन सकेको छैन। सरकारले निसर्त स्थानीय