कागजमै सीमित अभियन्ता ईः र काठमाडौं महानगरबीचको सहमति

फुटपाथमा व्यापार गर्दै आएका व्यापारीलाई वैकल्पिक स्थानको व्यवस्था गर्नुपर्नेलगायत माग गर्दै एक सय ९९ घन्टाको धर्नापश्चात् अभियन्ता ईः र काठमाडौं महानगरबीच दुई महिना (१० असोज)अघि चारबुँदे सहमति भएको थियो । सहमतिअनुसार...