नयाँ मन्त्रीहरुको शपथ अहिले विहान ११ बजे

काठमाडौं, माघ ३। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । सत्ता गठबन्धनमा भागबन्डाको टुंगो लागे पछि आज मन्त्रिपरिषद् विस्तार हुन लागेको हो । नयाँ मन्त्रीहरुको शपथ अहिले विहान ११ बजे हुने तय गरिएको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार यसअघि दिउँसो १ बजे शपथ खुवाउने तयारी भएपनि अहिले विहान का […]

सम्बन्धित सामग्री

नवनियुक्त मन्त्रीको शपथ आज

काठमाडौं : नयाँ मन्त्रीहरूले आज शपथ लिने भएका छन्। आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा नेकपा एकीकृत समाजवादीका नयाँ मन्त्रीहरु समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेकी थिइन्।कांग्रेस, माओवादीका मन्त्रीलाई यथावत राख्दै एकीकृत समाजवादीले सिफारिस गरेकालाई मन्त्री नियुक्त भएका हुन्।  नवनियुक्त मन्त्रीहरुको शपथ आज विहान ११ बजे हुने राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार टिका ढकालले जानकारी दिए। नयाँ मन्त्रीहरूमा संस्कृति, पर्यटन तथा नागर