कोशी प्रदेशको वित्तीय प्रगति: खर्च र राजस्व बढ्यो, संघीय अनुदानमा भने कमी

चालु आर्थिक वर्ष २०८१/८२ को कात्तिकसम्म कोशी प्रदेश सरकारले खर्च र राजस्व सङ्कलनमा वृद्धि गरेको छ ।