बागमतीमा आइतबारदेखि लाइसेन्सको ट्रायल परीक्षामा  ७० अंकभारको नियम

बागमती प्रदेशमा आइतबारदेखि सवारीचालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल)मा ७० अंकभारको नियम लागू हुने भएको छ । प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयले तत्काल यो नियम लागू गर्न सबै यातायात व्यवस्था...

सम्बन्धित सामग्री