पुरानो मेडिकल कलेज मिर्गौला प्रत्यारोपण प्रकरण : चार जना दोषी ठहर, १५ जनालाई सफाइ

(पुरानो मेडिकल कलेज) शिक्षण अस्पतालमा तीन वर्षअघि भएको मिर्गौलाको प्रत्यारोपण प्रकरणमा अवैध कार्य गरेको भन्दै चार जनालाई दोषी ठहर गरेको छ।

सम्बन्धित सामग्री

हाम्रो गल्ती छैन, अनुसन्धानमा सघाउँछौं

काठमाडौं : नक्कली अंगदाताबाट मिर्गौला प्रत्यारोपण गराएको आरोपमा आफ्ना डाक्टरहसितका कर्मचारी पक्राउ परेपछि चितवनस्थित पुरानो मेडिकल कलेज (कलेज अफ मेडिकल साइन्सेज) ले सो घटनामा आफ्नो गल्ती नभएको बताएको छ। कलेजको तर्फबाट अतिरिक्त निर्देशक डा मनोहर प्रधानले विज्ञप्ती जारी गर्दै नक्कली अंगदाताबाट मिर्गौला प्रत्यारोपणमा आफ्नो क...

https://nagariknews.nagariknetwork.com/health/271831-1594561157.html

मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस् शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा गैरकानुनीरुपमा मिर्गौला प्रत्यारोपण गराइएको आरोपमा त्यहाँ कार्यरत चार जना चिकित्सकसहित ६ जनालाई पक्राउ गरेको छ । एक जना कानुन व्यवसायी र एक जना निजामति कर्मचारीसमेत पक्राउ परेका हुन् ।

अवैध मिर्गौला प्रत्यारोपणको आरोपमा चार चिकित्सक पक्राउ

२७ असार, चितवन । चितवनको कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) भरतपुरबाट चार चिकित्सक पक्राउ परेका छन् । अवैध रुपमा मिर्गौला प्रत्यारोपण गराएको आरोपमा प्रहरीले चार चिकित्सक र जिल्ला प्रशासन कार्यालय चितवनका कर्मचारीलाई पक्राउ गरेको …