सानिमा बैंकले सुरु गर्‍यो भिसा डाइरेक्ट सेवा

 सानिमा बैंकले आफ्ना ग्राहकका लागि सानिमा भिसा डाइरेक्ट नामक सेवा सञ्चालनमा ल्याएको छ । बैंकले सेवामार्फत ग्राहकले विदेशबाट पठाएको पैसा तुरुन्तै प्राप्त गर्न सक्ने सुविधा सञ्चालनमा ल्याएको हो ।  विश्वभरबाट सानिमाको भिसा कार्ड...