पर्यटन प्रवर्द्धन गर्न ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’

काठमाडौं–पर्यटन प्रवर्द्धनसँगै नेपाली फिल्मलाई ग्रामीण बजारमा पुर्याउने उद्देश्यका साथ सेलिब्रेटी नेपालले माघको अन्तिम साता तीन दिवसीय ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ आयोजना गर्ने भएको छ । महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी सर्ट फिल्म, डकुमेन्ट्री र फिचर फिल्मलाई महोत्सवमा सहभागी गराउदै ग्रामीण दर्शकमाझ अत्याधुनिक प्रविधिमा स्क्रिनिङ गर्ने र उत्कृष्ट फिल्मलाई अवार्ड दिइने बताए […]

सम्बन्धित सामग्री

‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ वैशाख हुने

‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ बैशाख ५ गतेदेखि ७ गतेसम्म हुने भएको छ । सेलिब्रेटी नेपालको आयोजना रहेको महोत्सव गोरखाको लाप्राकमा आयोजना हुनेछ । चलचित्र विकास बोर्डको समेत सहकार्य रहेको महोत्सवमा नेपाली मौलिक ग्रामिण कथा वस्तुमा बनेका चलचित्र सहभागी रहने महोत्सवमा चलचित्र दर्ता समेत बुधबारबाट खुलेको छ । पर्यटन प्रवर्द्धन नेपाली चलचित्रलाई ग्रामीण बजारमा पुर्याउने उद्धेश्यका साथ उक्त महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष रघुनाथ सापकोटाले बताए ।महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका स्