पछिल्लो २४ घण्टामा १७ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार २११ पुगेको छ।
कृष्णउदास खनाल, वीरगन्ज । छिमेकी देश भारतसँग सीमा जोडिएको पर्सामा कोरोना कहरको हटस्पष्ट फेरि बन्दै गएको छ । गएको बर्ष यही समयमा हटस्पष्ट बनेको पर्सामा फेरि संक्रमण बढेको हो । पर्सामा २४ घण्टा नपुग्दै कोरोना संक्रमित ५ जना महिलाको मृत्यु भइसकेको छ। मंगलबार बिहान दुईजना सहित पछिल्लो २४ घण्टाभित्र त्यहाँ ५ जना महिलाले ज्यान गुमाएका […]