सुर्खेत – आइतबार कर्णाली प्रदेशको मन्त्रिमण्डल पुनर्गठन नहुने भएको छ । आइतबारै मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी भए पनि अहिलेसम्मको छलफललाई हेर्दा आज पुनर्गठनकाे सम्भावना नभएको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रेस संयोजक ध्रुव बुढाथोकीले जानकारी दिनुभयो ।
उहाँका अनुसार मन्त्रिमण्डल पुनर्गठनका लागि मु...