भारतमा कोरोनाविरुद्ध लड्न निक–प्रियंका दम्पतीले जुटाए २२ करोड

एजेन्सी। बलिउड तथा हलिउड दम्पती प्रियंका चोपडा र निक जोनसले फन्ड रेजरको माध्यमबाट भारतमा कोरोनाविरुद्ध लड्न २२ करोड भारु जुटाएका छन्। प्रियंका र निकले गिभ इन्डिया नामक संस्थासँग मिलेर उक्त रकम जुटाएका हुन्। प्रियंकाले जम्मा भएको रकम भारतमा अक्सिजन कन्सन्ट्रेटर्स र खोप सहयोगका लागि प्रयोग गरिने जनाएकी छिन्। प्रियंकाले खोप सहयोग गर्न अमेरिकी राष्ट्रपतीसमक्ष मागसमेत गरेकी थिइन्।

सम्बन्धित सामग्री

कोरोनाविरुद्ध लड्न कर्णालीले छुट्यायो ८४ करोड

काठमाडौं। कर्णाली प्रदेश सरकारले कोभिड-१९ नियन्त्रण गर्न ८४ करोड निकासा गरेको छ। आवश्यक पर्ने पूर्वाधार बनाउन प्रदेश अस्पताल सुर्खेतलाई २२ करोड तथा जिल्ला अस्पताल र रणनीतिक अस्पताललाई १२ करोड रुपैयाँ निकासा गरेको छ। यसैगरी, प्रदेश सरकारले तत्काल विकास खर्चबाट रकमान्तर गरेर एक अर्ब रुपैयाँ बजेट व्यवस्था गरेको छ। यो रकमबाट तत्काल ५० करोड रुपैयाँ कोभिड कोषमा राखेको छ।