शीर्षस्थ म्यानचेस्टर सिटीको सहज जीत

इंग्लिस प्रिमियर लिग फुटबलको बुधबार राति भएको खेलमा शीर्ष टोली म्यानचेस्टर सिटीले सहज जीत निकाल्दा टोटनहम भने पराजित भएको छ। घरेलु मैदान इतिहादमा सिटीको १९औं जीतमा रियाद मेहरेज र केभिन डि ब्रुयनले एक एक गोल गरेपछि ब्रेन्टफोर्ड २-० ले पराजित भयो। खेलको ४०औं मिनेटमा रियादले पाएको पेनाल्टी सदुपयोग गर्दै सिटीलाई अग्रता दिलाएका थिए। ६९औं मिनेटमा […]

सम्बन्धित सामग्री

एफए कपको सेमीफाइनल समीकरण पूरा

काठमाडौं  : एफए कप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ।  आइतबार राति भएको क्वाटरफाइनलमा म्यानचेस्टर सिटी, क्रिष्टल प्यालेस र लिभरपुल विजयी भए। साउथह्याम्पटनलाई ४-१ गोल अन्तरले हराउँदै सिटी अन्तिम चारमा पुगेको हो। यस्तै लिभरपुलले नटिङ्घम फरेष्टविरुद्ध एक शूल्यको संघर्षपूर्ण जीत निकाल्दै अन्तिम चारमा स्थान बनायो।यस्तै क्रिष्टल प्यालेसले एभर्टनलाई ४-० गोल अन्तरले हरायो। यस अघि हिजो भएको खेलमा चेल्सीले  मिड्ल्सब्रोलाई २-० गोल अन्तरले पराजित गर्दै सेमीफाइनलमा पुगेको थिय

आर्सनलमाथि लिभरपुलकाे जीत,  म्यानचेस्टर सिटी शीर्ष स्थानमा कायमै – देशसञ्चार

इंग्लिस प्रिमियर लिगअन्तर्गत बुधबार राति भएको खेलमा आर्सनललाई २-० अन्तरले पराजित गर्दै दोस्रो स्थानको लिभरपुलले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको दूरी

बराबरी खेल्दै सिटी क्वार्टरफाइनलमा

घरेलु मैदानमा स्पोर्टिङ लजिबनसँग गोलरहित बराबरी खेल्दै प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । पहिलो लेगमा हासिल गरेको ५-० को जीत नै सिटीका लागि निर्णायक बन्यो ।सिटी प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको यो लगातार पाँचौ सिजन हो । पेप ग्वार्डिओलाले कीर्तिमानी १२ औँ पटक कुनै पनि टोलीलाई प्रतियोगिताको यो चरणमा पुर्याउन सफल भएका छन् । "म त्यो क्षणको आनन्द लिन सिकेको व्यक्ति हुँ। जब म क्वार्टर फाइनलमा पुग्छु, म रमाइलो गर्छु; जब म अन्

सिटीमाथि स्पर्सको नाटकीय जीत

ह्यारी केनले इन्जुरी समयमा गोल गरेपछि साबिक विजेता म्यानचेस्टर सिटी टोटनहम हटस्पर्ससँग पराजित भएको छ । शनिबार राति भएको खेलमा स्पर्स ३-२ गोलले विजयी भएको हो ।खेलमा डेजान कुलुभेस्कीले स्पर्सलाई चौथो मिनेटमा नै अग्रता दिलाएका थिए । तर ३३ औँ मिनेटमा इल्के गुन्डोगानले गोल गर्दै खेल बराबरी गरे । दोस्रो हाफमा केनले पुनः सिटीलाई अग्रता दिलाए । स्पर्स जीततर्फ अघि बढिरहेका बेला इन्जुरी समयमा सिटीले पेनाल्टी पायो । जसलाई रियाद महारेजले गोलमा परिणत गरे ।तर, ९५ औँ मिनेटमा केनले गोल गर्दै स्पर्सलाई जीत दिलाए

शीर्ष स्थानमा उक्लियो सिटी

वाटफोर्डलाई हराउँदै म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । शीर्ष स्थानमा रहेको चेल्सी वेस्ट ह्यामसँग पराजित भएपछि सिटीले शीर्ष स्थानमा उक्लिने अवसर पाएको हो ।शनिबार भएको खेलको शुरुवातमा नै सिटीले अग्रता लिएको थियो । राहिम स्टर्लिङले चौथो मिनेटमा नै सिटीलाई अग्रता दिलाए । ३१ औँ मिनेटमा बर्नार्डो सिल्भाले सिटीको अग्रता दोब्बर बनाए । दोस्रो हाफमा सिल्भाले अर्को गोल थप्दै सिटीको जीत सुनिश्चित गरे । खेलको ७४ मिनेटमा कुचो हर्नान्डेजले वाटफोर्डका लागि सान्तवना गोल गरे । १५ खेलपछि सि

म्यानचेस्टर सिटी स्तब्ध, लिभरपुल बराबरीमा रोकियो

एजेन्सी, १३ कात्तिक । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी घरेलू मैदानमा क्रिस्टल प्यालेससँग पराजित भएको छ । सिटी २-० गोलले पराजित भएको छ । सिटीको हारले यसवर्षको उपाधि भिडन्त रोचक बन्दै गएको छ । आज भएको अर्को खेलमा उपाधिको दाबेदार लिभरपुल ब्राइटनसँग बराबरीमा रोकिएको छ । आर्सनलले लिसेस्टर सिटीमाथि जीत हासिल गरेको छ । […]

केन फर्किदा स्पर्सको लगातार दोस्रो जीत, युनाइटेड रोकियो

म्यानचेस्टर सिटी जाने चर्चाबीच ह्यारी केनले टोटनह्याम हटस्पर्सका लागि यो सिजन पहिलो खेलमा सहभागी भएका छन् । आइतबार राति भएको खेलमा केन सब्सटिट्यूटका रुपमा मैदान प्रवेश गरेका हुन् ।खेलमा वुल्भ्सविरुद्ध १–० जीत निकाल्दै स्पर्सले यो सिजन शत प्रतिशत नतिजालाई कायम राख्न सफल भएको छ । खेलको नवौँ मिनेटमा डेली अलीले पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो । वुल्भ्सका लागि एडामा ट्राओरेले गोलका थुप्रै अवसर गुमाएका थिए भने उता केनको प्रयासलाई वुल्भ्सका गोलकिपरले बचाऊ गरेका थिए ।उता, म्य

लिसेस्टरको हारले चेल्सीलाई च्याम्पियन्स लिगमा मौका

एजेन्सी, १० जेठ । इंग्लिस प्रिमियर लिग फुटबलको सिजनको अन्तिम खेलहरु निकै रोचक रहे । लिग विजेता बनिसकेको म्यानचेस्टर सिटी र दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले च्याम्पियन्स लिगमा स्थान बनाइसकेका थिए । तर, तेस्रो र चौंथो स्थानका लागि तीन टोली प्रतिष्पर्धामा थिए । लिभरपुलले क्रिस्टल प्यालेसमाथि २० को जीत निकालेर च्याम्पियन्स लिगमा स्थान पक्का गर्न […]

म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी, २ वैशाख । बोरुसिया डरटमन्डलाई पराजित गर्दै म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति दोस्रो लेगमा सिटीले २-१ को जीत निकालेको हो । यसअघि घरेलु मैदानमा सिटीले २-१ को जित नै निकालेको थियो । १५ औं मिनेटमा डरटमन्डले बेलिन्गामको आकर्षक गोलले अग्रता हासिल गर्दा सिटी दबाबमा परेको थियो । दोस्रो […]

सिटीको संघर्षपुर्ण जीत, युनाईटड चेल्सीसँग बराबरीमा रोकियो

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी उपाधि भन्दा अब दुई जीत मात्रै टाढा छ। त्यसो त लिगमा बाँकीपनि अब दुई खेलमात्रै छन्। तिब्र प्रतिष्पर्धामा रहेको लिगमा लिभरपुल सिटीले सबै खेलमा जीत निकाले एक अंकले पछि रहँदै उपाधिबाट विमुख हुने छ। इंग्लिस प्रिमियर लीग अन्तर्गत आइतबारको खेलमा म्यानचेस्टर सिटीले बर्नलीलाई १-० ले हरा...