खेतीपाती सपार्न थारू गाउँमा ‘हरेरी पूजा’

खेतीपाती सकेर अहिले थारू समुदाय ‘हरेरी पूजा’मा व्यस्त छन्। खेतीपातीमा कुनै किसिमको रोगव्याधि नलागोस् र बालीनाली सप्रियोस् भनेर किसानहरू अहिले हरेरी पूजामा व्यस्त रहेका छन्। बर्खे खेती सकाएर बालीको सुरक्षाका लागि थारू समुदाय आदिम कालदेखि नै हरेरी पूजा गर्द...