औषधि उत्पादक संघले जित्यो इन्डोर क्रिकेट उपाधि

काठमाडौं- औषधि उत्पादक संघ नेपाल (एपोन)ले दोस्रो कोकाकोला कर्पोरेट इन्डोर क्रिकेट कपको उपाधि जितेको छ । एपोन नेपाली औषधि उत्पादकहरुको छाता संस्था हो। आइतबार भेलोसिटी इन्डोर क्रिकेट...