भारतीय दूतावासले दिने २० करोड सहयोगबारे अनावश्यक भ्रम फैलाइयो, यो नेपालको हीतमा छः विश्लेषक सेढाईँ

काठमाडौं, २६ पुस । राजनीतिक विश्लेषक हेमन्त सेढाईँले भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा आएका बेला भएको सम्झौताबारे अनावश्यक भ्रम फैलाइएको बताएका छन् । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षतकार कार्यक्रमलाई सम्बोधन गर्दै उनले भारतीय दूतावासले २० करोड सिधै आफूले चाहेको परियोजनामा दिने कुरामा सत्यता नरहेको बताएका हुन् । कुनै पनि परियोजनलाई सहयोग […]