कोरोनामुक्त भएपछि अमिताभले सुरु गरे सुटिङ

बलिउड नायक अमिताभ बच्चन केही दिन अगाडि मात्र कोरोना संक्रमणबाट मुक्त भएका थिए । अमिताभ कोरोना संक्रमित भएपछि उनले संचालन गर्दै आएको रियालिटी गेम शो ‘कौन बनेगा करोडपति १२’को छायांकन एक महिना पछि सारिएको थियो । …