विराटनगर : भारतको कोलकाता बन्दरगाहबाट तेस्रो मुलुकका सामान बोकेर विराटनगर नाका नजिकको भारतीय रेल स्टेसन बथनाहासम्म आइपुग्ने मालवाहक रेलको सेवा प्रभावकारी हुन सकेको छैन।
बथनाहामा ५८ कन्टेनर पाकिस्तानी चिनी बोकेर पहिलो पटक वैशाख १६ गते आइपुगेको मालवाहक रेल यसबीच ३ पटक आइपुगे पनि सेवा प्रभावकारी हुन नसकेको प्रतिक्रिया