त्रिकोणात्मक सिरिज खेल्न नेपाल ओमान प्रस्थान

आइसिसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपाल, अमेरिका र ओमान सम्मिलित एकदिवसिय त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली ओमान प्रस्थान गरेको छ। सेप्टेम्बरमा हुने आइसिसी विश्वकप क्रिकेट लिग टुको...

सम्बन्धित सामग्री

त्रिकोणात्मक सिरिज : नेपालले आज अमेरिकासँग खेल्ने

काठमाडौं : आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा शनिबार नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र अमेरिकाबीचको खेल टेक्सासको मोसा क्रिकेट मैदानमा नेपाली समयअनुसार राति सवा ९ बजे सुरु हुनेछ। अघिल्लो खेलमा ओमानसँग १३ रनले पराजित भएको नेपाल आज पहिलो जितको लक्ष्यसहित मैदान उत्रिँदैछ। घरेलु टोली अमेरिका भने आज दोस्रो जितको खोजीमा हुनेछ। अमेरिकाले यो सिरिजको पहिलो खेलमा ओमानलाई ११४ रनले पराजित गरेको थियो। जारी लिगमा ओमान ३४ खेलबाट ४२ अं

नेपालले अमेरिकामा दुई अभ्यास खेल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग-२ अन्तर्गत ओमान र अमेरिकासँग त्रिकोणात्मक सिरिज अघि दुई अभ्यास खेल खेल्ने भएको छ । नेपालले अमेरिका दुई स्थानीय टोलीसँग अभ्यास खेल खेल्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । पूर्व नेपाली खेलाडीको व्यवस्थापनमा नेपालले दुई अभ्यास खेल खेल्न लागेको हो । नेपालले जेठ १९ ( जुन […]

त्रिकोणात्मक सिरिज खेलेर नेपाली टोली स्वदेश फर्कियो

ओमान, अमेरिका र नेपाल सम्मिलित त्रिकोणात्मक सिरिज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किएको छ । युवा खेलाडी बाहुल्यता रहेको टोलीले भ्रमणका चार खेल मध्येका दुई खेलमा जित निकाल्न सफल भयो । साथै आईसिसि विश्वकप क्रिकेट लिग डिभिजन–२ को तालिकामा स्थान सुधार समेत गरेर फर्किएको छ । लगानी गरे अनुसार युवा खेलाडीको प्रदर्शन राम्रो भएको भन्दै कप्तान ज्ञानेन्द्र मल्ल आगामी दिनमा थप अनुभवको जरुरी भएको स्वदेश फर्किएपछि विमानस्थलमा बताए । नेपाली टोलीलाई क्यानका छुम्बी लामाले त्रिभुव

नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिज डिसहोमबाट प्रत्यक्ष प्रशारण हुने

आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिज डिसहोमबाट प्रत्यक्ष प्रसारण हुने भएको छ।

दीपेन्द्रले त्रिकोणात्मक सिरिज गुमाउने

काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याट्सम्यान तथा उपकप्तान दीपेन्द्रसिंह ऐरीले सोमबारबाट सुरु हुने आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान, अमेरिका र नेपालबीचको त्रिकोणात्क सिरिज गुमाउने भएका छन् । दीपेन्द्र अभ्यासको क्रममा यसै साता दायाँ खुट्टा एंकलमा चोट लागेपछि ओमान भ्रमणका सबै खेलहरु गुमाउने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । दीपेन्द्रले दुई हप्ता अराम गर्ने […]

नेपाल र पपुवा न्युगिनीबीचको पहिलो ओडीआई भोलि

२१ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम र पपुवा न्यु गिनी (पीएनजी)बीचको  पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय ओडीआई मंगलबार हुँदैछ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक सिरिज खेल्नका लागि ओमान पुगेको नेपालले त्यसैको तयारी स्वरुप पीएनजीसँग खेल्न लागेको हो । नेपाल र पीएनजीबीच दुई ओडीआई हुनेछ । पहिलो ओडीआई मंगलबार बिहान […]

क्रिकेटका मुख्य प्रशिक्षक वाट्मोरले दिए राजीनामा

११ भदौ, काठमाडौं । नेपालको राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ वाट्मोरले राजीनामा दिएका छन् । वर्ल्ड क्रिकेट लिग टूको त्रिकोणात्मक सिरिज खेल्न ओमान पुगेका उनले इमेलमार्फत नेपाल क्रिकेट संघ (क्यान)लाई राजीनामा बुझाएका हुन् । क्रिकेट संघका सचिव अशोकनाथ प्याकुरेलले मुख्य प्रशिक्षक वाट्मोरले राजीनामा दिएको पुष्टि गरेका छन् । सेप्टेम्बर १३ देखि २० सम्म हुने […]

ओमानमा नेपाली क्रिकेट टिमको तयारी (फोटो फिचर)

११ भदौ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज र पपुवा न्युगिनी (पीएनजी)सँगको एकदिवसीय खेलका लागि नेपाली क्रिकेट टिम हाल ओमानमा छ । सिरिजका लागि ओमान पुगेका नेपाली टोलीले अन्तिम तयारी समेत शुरु गरेको छ । नेपाल, ओमान र अमेरिका सम्मिलित लिग–२ सिरिज सेप्टेम्बर १३ देखि २० सम्म हुनेछ । ओमान पुगेपछि नेपाली  […]

त्रिकोणात्मक सिरिज खेल्न नेपाली टोली ओमान प्रस्थान

आईसीसी विश्वकप क्रिकेट लिग टुअन्तर्गत नेपाल, अमेरिका र ओमान सम्मिलित एकदिवसीय त्रिकोणात्मक सिरिज खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार बिहान ओमान प्रस्थान गरेको छ ।

ओमान भ्रमणमा १७ खेलाडी जाने

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग हुने त्रिकोणात्मक सिरिज र पपुवा पुगिनीसँग हुने दुई ओडिआई सिरिजको लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट १७ सदस्य खेलाडी ओमान जाने भएका छन् । १७ खेलाडी ओमान जाने नेपाल क्रिकेट संघ (क्यान) ले पुष्टि गरेको छ । नेपालले ओमान र अमेरिकासँग त्रिकोणात्मक ओडिआई सिरिज खेल्नेछ […]