घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आज छापावाल सुन आइतबारको तुलनामा १०० रुपैयाँले घटेर प्रतितोला ९० हजार ६०० रुपैयाँमा कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार तेजावी सुन आज प्रतितोला ९० हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ । आज […]

सम्बन्धित सामग्री

केएफए बिजनेस स्कुलमा ‘बिसिएस आईटी’

काठमाडौँ – केएफए बिजनेस स्कुलले ‘बिसिएस आईटी’ कार्यक्रम घोषणा गरेको छ । मध्य बानेश्वरमा रहेको उक्त स्कुलले एक कार्यक्रम गरी विश्वजगतमा आईटीको महत्व बढेसँगै आफ्नो नयाँ आयाम थपेको जानकारी दिएको हो। यस संस्थाले लिंकन विश्वविद्यालय अन्तर्गत ९ स्तम्भसहितको नयाँ बिसिएस आईटी कार्यक्रम नेपालमै पहिलो पटक ल्याएको बताएको छ । विभिन्न आईटी वा कोर्पोरेट कम्पनीहरुसँगको समन्वयमा […]

एक सातासम्म किताब जात्रा

काठमाडौँ- हरेक वर्ष ‘किताब यात्रा फाउन्डेसन’ले आयोजना गर्ने ‘किताब जात्रा’ असोज १० गतेदेखि १६ गतेसम्म हुने भएको छ । फाउन्डेसनले बुधबार एक प्रेस नोट जारी गरी यस वर्षको ‘किताब जात्रा’ एक सातासम्म चल्ने जानकारी दिएको हो । ‘यस वर्ष पनि भौतिक रूपमा किताब जात्रा गर्ने योजना कोभिड–१९ महामारीको प्रभाव अझै कायम रहेकोले सम्भव हुन सकेन’, […]

आज कतिमा हुँदैछ सुनको कारोबार ?

काठमाडौँ– आज नेपाली बजारमा छापावाल सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी प्रतितोला १ हजार २०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

एकैदिन साढे २१ अर्बको सेयर कारोबार

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा कडाइ गरेसँगै बजारमा उतारचढाव देखिएको छ । तर घट्दो बजारमा पनि कारोबार रकमले भने कीर्तिमान राखेको छ ।आइतबार कारोबार सुरु भएलगत्तै बढ्न थालेको बजार दिनभर उतारचढाव हुँदै अन्तिममा ०.७७ प्रतिशतले घटेको छ । बिहीबार ३१७८.९१ अंकको उच्च रेकर्ड कायम गरेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) […]

सुकुम्बासी

दुई तले आरसिसी ढलान पक्की घर। बाहिर खासै रङ रोगन नभए पनि भित्र कुनै सम्भ्रान्त वर्गकै घर जस्तै थियो। मैले अप्ठ्यारो मानीमानी सोधेँ- 'सर, यो जग्गा त…' उनले म पूरा बोल्न नपाउँदै भनेँ- 'हजुर सर, यो ऐलानी जग्गा हो। नगरपालिकाको १३ वार्ड। अहिले नयाँ नाम छ शान्तिनगर, नत्र पहिले सुकुम्बासी वस्ती भन्थे।'

साताको सेयर बजार : ४८ अर्ब बढीको कारोबार

काठमाडौं। यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ४८ अर्ब ४७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। आइतबारदेखि बिहीबारसम्ममा उक्त रकम बराबरको सेयर कारोबार भएको नेप्सेले बताएको छ। जसमा सबैभन्दा बढी आइतबार ११ अर्ब ५९ करोड रुपैयाँको कारोबार भएको थियो। यसैगरी अन्तिम कारोबार दिन बिहीबार जम्मा ६ अर्ब ९६ करोड रुपैयाँको कोरोबार भएको नेप्सेले बताएको छ।

“९% कामना सेवा बिकास बैंक ऋणपत्र २०८७” सूचीकरण, आजदेखि कारोबार शुरु

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको “९% कामना सेवा बिकास बैंक ऋणपत्र २०८७” नेपाल स्टक एक्सचेन्जमा कारोबारका लागि सूचीकरण भएको छ । गत माघ २२ मा निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रको चुक्ता मुल्य १००० कायम भएको कुल १० लाख कित्ता थान ‘९% कामना सेवा विकास बैंक डिबेन्चर २०८७’ (ऋणपत्र), नेपाल स्टक एक्सचेन्जमा २०७८ असार १० गतेदेखि कारोबार गर्न सक्ने गरी सूचीकृत भएको छ । असार ९ गते बुधबारका दिन बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेत र नेपाल स्टक एक्सचेन्ज

सेयर कारोबार रकममा गिरावट

नेपाल धितोपत्र बोर्डले लगानीकर्ताहरुलाई संयमित हुन आग्रह गरेपछि कारोबार रकममा भारी गिरावट आएको छ । बजारमा २० अर्ब रुपैयाँ हाराहारीमा कारोबार हुन थालेकोमा बिहीबार करिब ११ अर्बमा मात्र सीमित भएको छ ।बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक भने १.२९ अंकले घटेर २९६८.४३ अंकमा झरेको छ । बोर्डले मंगलबार जोखिमपूर्ण ५१ कम्पनीहरुको सूची सार्वजनिक गर्दै सचेत […]

मिलेमोतोमा यसरी बेचियो लायन्स क्लब बेलबारीको एम्बुलेन्स

बेलबारी / लायन्स क्लब बेलबारीको नाममा ७ बर्षअघि बेलबारीमा आएको एम्बुलेन्स क्लबकै पुर्वपदाधिकारीहरुको नेतृत्वमा बिक्री भएको खुलासा भएको छ ।राजश्व छुटसहित बेलबारीका जनताको सुबिधाका लागि भन्दै ल्याईएको एम्बुलेन्स अचानक गायब भएपछि खोजी गर्ने क्रममा बिक्री भएको प्रमाणसहित फेला परेको छ । लायन्स क्लबले बेलबारीमा सन २०११ मा एम्बुलेन्स खरिद गरिएको र बि.स २०७० बैशाख ३... The post मिलेमोतोमा यसरी बेचियो लायन्स क्लब बेलबारीको एम्बुलेन्स appeared first on Purbeli News.

सुत्केरी बोकेको एम्बुलेन्स र अटो ठोकिँदा दुईको निधन

झापाको दमकमा आज बिहान सुत्केरी बोकेको एम्बुलेन्स र अटो ठोकिँदा दुई जनाको मृत्यु भएको छ।