हिल्सा माछा : भारत र बाङ्ग्लादेशबीचको 'माछा कूटनीति' किन सङ्कटमा - BBC News नेपाली

बाङ्ग्लादेशको नयाँ अन्तरिम सरकारले यस वर्ष हिल्सा माछा भारत निर्यात नगर्ने भएको छ। शेख हसिना सत्तामा छँदासम्म पश्चिम बङ्गालको महान पर्व दुर्गापूजाको समय पारेर हिल्सा पठाइने गरिन्थ्यो।