विपन्न परिवारलाई घर-घरमैे खाद्यन्न

लहान । सिरहाको लहानमा स्थानीय युवाहरुले लकडाउनबाट प्रभावित अति विपन्न, ज्यालादारी मजदुर एवं असहाय परिवारलाई खाद्यान्न वितरण गरेको छ । लहान नगरपालिका–८ वडाअध्यक्ष विजयकुमार महतोले दिएको सूचनाको आधारमा अति प्रभावित लहान–८ का पासवान टोल, मण्डल टोल र डिह्बारथान टोलको विभिन्न स्थानमा बसोबास गर्ने धनिलाल सदाय, रामदेव पासवान, फुलोदेवी रायलगायत १०५ घर परिवारलाई घरमै पुगेर विद्यार्थी …