उसले भनेको थियो,‘गोपालजी,ल यो एउटा चेक लिनु है। यसमा मिति चुनावपछि पाँच दिनको राखेको छु। त्यतिबेलासम्म नतिजा पनि आइसक्ला। मैले जितें भने चेक साट्नुहोला, हैन भने म रद्ध गरिदिन्छु।’ खल्तीको पाँच लाखको चेक सम्झन्छ र जोखिम मोलेर सक्रिय हुन्छ ऊ।
खल्तीको वार्षिक अफर, ‘द बिगेस्ट पेमेन्ट जात्रा’ मा ८ लाख ६८ हजार भन्दा बढी प्रयोगकर्ताको सहभागिताका साथ असार गते सफलतापूर्वक सम्पन्न भएको छ । यस करोडौंको अफरमा प्रमुख उपहारमा छ वटा पल्सर एन१६०, २ वटा आइफोन १४, वानप्लस ११, डाइमण्ड रिंग तथा अन्य उपहारहरु समावेश थियो । यसबाहेक प्रयोगकर्ताले प्रत्येक भुक्तानी पछि स्क्र्याच कार्डहरू प्राप्त […]
खल्तीको वार्षिक अफर द बिगेस्ट पेमेन्ट जात्रामा ८ लाख ६८ हजार भन्दा बढी प्रयोगकर्ताको सहभागिताका साथ सफलतापूर्वक सम्पन्न भएको छ।
यस करोडौँको अफरमा प्रमुख उपहारहरूमा ५ वटा पल्सर N160, २ वटा आईफोन १४, वनप्लस ११, डायमण्ड रिङ तथा अन्य उपहारहरु समावेश थियो ।
यस बाहेक प्रयोगकर्ताहरूले प्रत्येक भुक्तानी पछि स्क्र्याच कार्डहरू प्राप्त गरेका थिए र प्रत्येक दिन भर्चुअल...
जेठ १२ देखि असार ३२ गतेसम्म आयोजना भएको खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ अफर सम्पन्न भएको छ । ५२ दिनसम्म सञ्चालन भएको सो अफरमा ५ लाख भन्दा बढी प्रयोगकर्ताले १ करोड भन्दा बढी सङ्ख्यामा कारोबार गरेका छन् ।
डिजिटल भुक्तानी प्रति आकर्षित गर्ने उदेश्यका साथ खल्तीले समय समयमा आफ्ना प्रयोगकर्ताहरूकालागि विभिन्न आकर्षक अफरहरू प्रदान गर्दै आईरहेको छ । यहि शैली जारी...
खल्ती डिजिटल वालेट ‘खल्ती लेख–स्टार’ को खोजीमा निस्केको छ । खल्तीले खल्तीको अर्थ खुल्ने गरी लेखिएको उत्कृष्ट लेखलाई ५० हजार रुपैयाँ पुरस्कारस्वरुप प्रदान गर्ने घोषणा गरेको छ ।
खल्ती डिजिटल वालेटले निःशुल्क बैंक ट्रान्सफर गर्न सकिने सुविधा ल्याएको छ ।‘खल्ती’मार्फत कुनै पनि बैंक खातामा पैसा पठाउँदा अबदेखि शुल्क नलाग्ने कम्पनीले जनाएको छ । यो अफर प्रयोगकर्ताहरूका लागि बैंक ट्रान्सफर प्रक्रियालाई सरल र सजिलो प्रक्रिया बनाउन खल्तीको प्रयासको एक हिस्सा भएको कम्पनीले जनाएको छ । ‘खल्ती’ बाट प्रति कारोबार सीमा रकम ५० हजार र […]
काठमाडौँ– डिजिटल भुक्तानी सेवाप्रदायक खल्तीको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा विनय खड्का नियुक्त भएका छन्। उनले एनआईसी एसिया बैंकबाट आफ्नो कामको सुरुवात गरेका हुन्। त्यसपछि उनले इसेवामा पनि काम गरे। त्यहाँ केही समय काम गरेपछि उनी पुनःएनआइसी एसिया बैंकमै फर्के र त्यहाँ उनले डिजिटल मार्केटिङ प्रमुखका रूपमा काम गरे। उनले सन् २०१७ मा चार्टर्ड एकाउन्टेन्टमा […]
डिजिटल वालेट खल्तीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा विनय खड्का नियुक्त भएका छन् । सन् २०१७ ब्याचका चार्टर्ड अकाउन्टेन्ट (सीए) टपर खड्का खल्तीको सीईओ नियुक्त भएका हुन् ।यसअघि एनआईसी एसिया बैंकको डिजिटल मार्केटिङ प्रमुख रहेका उनी खल्तीको सीईओ बनेका हुन् । साढे २ वर्ष एनआईसी एसियाको डिजिटल मार्केटिङ हेडको रुपमा काम गरेका खड्कासँग ईसेवामा पनि काम गरेको अनुभव छ ।नयाँ सीईओ ल्याएसँगै खल्तीले बजारमा आक्रामक रुपमा उपस्थिति जनाउने लक्ष्य लिएको छ ।
काठमाडौं, २६ कात्तिक । चार्टर्ड अकाउन्टेन्ट (सीए) टपर विनय खड्का डिजिटल वालेट खल्तीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त भएका छन् । सन् २०१७ ब्याचका टपर खड्का यसअघि एनआईसी एसिया बैंकमा डिजिटल मार्केटिङ प्रमुखको रुपमा कार्यरत थिए । खड्काले साढे २ वर्षजति एनआईसी एसियाको डिजिटल मार्केटिङ हेडको रुपमा काम गरेका थिए । त्यस अघि खल्तीकै प्रतिस्पर्धी […]
खल्ती डिजिटल वालेटले खल्तीको १० प्रतिशत क्यासब्याक अफरमा सिर्जनात्मक टिकटक भिडिओ बनाई ५ हजार जित्ने सकिने टिकटक च्यालेन्ज प्रतियोगिता सार्वजनिक गरेको छ । खल्तीले टिकटक भिडियो बनाउनेहरूका लागि लक्षित गर्दै उक्त प्रतियोगिता सार्वजनिक गरेको हो । यस प्रतियोगिताको उत्कृष्ट ३ कलात्मक भिडिओहरुले ५–५ हजार नगद जित्न सक्नेछन् ।यस च्यालेन्जमा प्रतिस्पर्धीले आफ्नो नम्बर रिचार्ज गर्दा पाएको […]