Use App
Read now
(current)
Download
Shilapatra
पौष २०७८
संसदमा एमसीसी अघि बढाउन प्रधानमन्त्रीको आग्रह, सभामुखको जवाफ- सहमति भए बाधक बन्दिनँ
सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहायता परियोजना एमसीसीसम्बन्धी प्रस्ताव सरकारले राष्ट्रिय सहमतिमार्फत ल्याएमा त्यसलाई टेबल गर्न आफू बाधक नहुने बताएका छन् ।
पूर्ण विवरण