काठमाडौं– कम्प्युटर एशोसियसन नेपाल महासंघले प्राविधिक शिक्षातर्फ विगत चार वर्षदेखि प्रदान गर्दै आएको ‘नेसनल आईसीटी स्कलरसिप– २०८०’ को आवेदन खुला गरेको छ । ‘नेसनल आईसीटी स्कलरसिप– २०८०’ मा देशको सातै प्रदेशका विद्यार्थीले समान अवसर पाउने गरी सात प्रदेशबाट १/१ जना छात्रालाई पूर्ण छात्रवृत्ति र बाँकी सम्पूर्ण प्रदेशबाट ४२ जनालाई आंशिक छात्रवृत्ति प्रदान गरिने बताइएको छ […]