अमेरिकी संसदीय टोली नेपालमा, प्रधानमन्त्री देउवासहित राजनीतिक दलका नेताहरु भेट्ने

काठमाडौँ: अमेरिकाबाट उच्चस्तरीय संसदीय टोली नेपाल आइपुगेको छ। शुक्रबार सिनेटर किर्स्टेन गिल्लिव्रान्ड नेतृत्वको संसदीय टोली नेपाल आइपुगेको हो।  नेपाल अमेरिका कूटनीतिक सम्बन्ध स्थापना भएको ७५औँ वर्षगाँठ मनाउने तयारीमा दुई देश रहेका छन्। दुई देशबीच सन् १९४७ अप्रिल २५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। बेलायतपछि नेपालले औपचारिक रुपमा कूटनीतिक सम्बन्ध स्थापना गरेको…

सम्बन्धित सामग्री

अमेरिकी संसदीय टोली फर्कियो

काठमाडौँ । युक्रेनमाथि रुसी हमलाविरुद्ध जनमत निर्माण गर्न विभिन्न मुलुकको भ्रमणमा निस्किएको अमेरिकी संसदीय टोली नेपालका उच्च अधिकारीहरुसँग द्विपक्षीय भेटवार्ता र छलफल गरी स्वदेश फर्केको छ । तीन दिने भ्रमणमा गत शुक्रबार नेपाल आएको उक्त ५ जना सांसदहरुको टोलीले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्ष दलका अध्यक्ष केपी शर्मा ओली, परराष्ट्र मन्त्री नारायण खड्का र […]