काठमाण्डौ – नेपालका धेरैजसो ठाउँको हावाको प्रदूषण अस्वस्थ अवस्थामा पुगेको छ । नेपाल सरकारको वातावरण विभाग र विभिन्न संस्थाहरुले राखेका २२ वटा सबै प्रदूषण मापन केन्द्रहरूले हावाको अवस्था अस्वस्थ रहेको देखाएको हो ।
विराटनगर, धनगढी र भक्तपुरमा हावाको प्रदूषण अत्यन्तै अस्वस्थ अवस्थामा पुगेको छ भने काठमाण्डौ उपत्यकामा रहेका...