बालविवाह घटाउन युवा उद्यमशीलतामा जोड

गरिबी, देखासिकी, अशिक्षा, उद्यमशीलतासँगै रोजगारी अभावले दुर्गममा बालविवाह र लागू औषध दुव्र्यसनीको लत बढ्दै गएको छ । शिक्षित जनशक्ति थलो र हलो छोड्दै गाउँघर त्यागेपछि गाउँमा बीचमै पढाइ छोडेका, गरिबीको चपेटामा परेका समुदायमा बालविवाह बढ्दो छ भने गरिबदेखि हुनेखाने परिवारकै छोराछोरी सडक सञ्जालको विकाससँगै कुलतमा फस्दै गएका छन् । आर्थिक रूपमा सक्षम भइसेका, किशोरकिशोरी नै […]