रन्जनालाई पारा एसियाड छनोटमा कास्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पारा तेक्वान्दो खेलाडी रन्जना धामीले पारा एसियाली खेलकुद (एसियाड) मा छनोटमा कास्य जितेपनि पारा एसियाडमा छनोन हुन असफल भएकी छिन् । चीनको हाङझावमा हुने पारा एसियाली खेलकुदका लागि दुवईमा भएको छनोट प्रतियोगितामा रन्जनाले आफ्नो विधामा कास्यपदक जितेपनि उनी पारा एसियाडलाई छनोट हुन असफल भएको प्रशिक्षक कविराज नेगी लामाले जानकारी […]

सम्बन्धित सामग्री

पलेशा र सृजनाले तेक्वान्दोबाट पारा एसियाड खेल्ने निश्चित

२४ चैत, काठमाडौं । पारा तेक्वान्दोका पलेशा गोवर्द्धन र सृजना घिसिङले आसन्न होङ्झोउ एसियाली खेलकुदमा सहभागी हुने निश्चित भएको छ । विश्व तेक्वान्दो महासंघले विहीबार नेपाल तेक्वान्दो संघलाई पत्राचार गरी विश्व वरीयताका आधारमा दुई खेलाडीको सिधा …