विराटनगर । विराटनगर महानगरपालिकाले इन्टरनेटको पहुँच बाहिर रहेका विद्यार्थीलाई मात्र भौतिक रुपमा उपस्थित गराई सम्पर्क कक्षा संचालन गर्ने कार्यढाँचा जारी गरेको छ ।
विद्यालय संचालन कार्यढाँचा सार्वजनिक गर्दै महानगरले आजबाट लागु हुने गरी कार्यढाँचाअनुसार गर्न/गराउन निजी तथा सामुदायिक विद्यालयलाई निर्देशन दिएको छ ।
इन्टरनेट पहुँच हुने विद्यार्थीका लागि विद्यालयले अनिवार्य जुम, गुगलमिट...