अनमोल केसी र जसिता गुरुङ अभिनित फिल्म ‘फर्कि फर्कि’को फस्टलुक भिडिओ सार्वजनिक

काठमाडौं । नायक अनमोल केसी र नायिका जसिता गुरुङको मुख्य भूमिका रहेको फिल्म ‘फर्कि फर्कि’को फस्टलुक भिडिओ सार्वजनिक गरिएको छ । फिल्मको छायांकन सुरु नहुँदै यसको निर्माण पक्षले टिजर सार्वजनिक गरेर फिल्म निर्माणको घोषणा गरेको हो । फिल्मको फस्टलुक भिडियोमा नायक अनमोल केसीलाई फिचर गरिएको छ । आफैसँग अलमलमा परेका अनमोल केसीको सपना र विपनाको […]

सम्बन्धित सामग्री

फिल्म रिलिजअगावै अनमोल-जसिताको जोडी हिट ! के रियल लाइफमै प्रेममा छन् ?

काठमाडौं । के सुपरस्टार अनमोल केसी प्रेममा छन् ? के नायिका जसिता गुरुङ उनकी रियल लाइफ प्रेमिका हुन् ? चलचित्र ‘फर्की-फर्की’ रिलिजको संघारमा यी दुई प्रश्न कलिउडको ‘गसिपनगरी’ भित्र गर्माउँदो छ । हालैका अन्तर्वार्तामा दुवैको हाउभाउ र प्रस्तुति हेर्दा यो सम्भावनालाई नकार्न सकिने अवस्था देखिँदैन । ‘इन्ट्रोभर्ट’ नायकका रुपमा चिनिन्छन् अनमोल । अरु कलाकारले जस्तो […]

‘फर्की फर्की’को गीतमा अनमोल र जसिताको रोमान्स - NepaliPatra

काठमाडौँ । अनमोल केसी स्टारर चलचित्र ‘फर्की फर्की’को शीर्ष गीत सार्वजनिक गरिएको छ । गीतमा रोमन बज्राचार्य र निकिथा थापाको स्वर छ । गीतमा रोमनको शब्द तथा संगीत छ । गीतको भिडियोमा किरण थापाको कोरियोग्राफी, विजेश पौडेलको सम्पादन छ । भिडियोमा सिनेमाका मुख्य कलाकारहरू अनमोल केसी र नायिका जसिता गुरुङ फिचर्ड छन् । सुयोग गुरुङको […]

‘फर्की फर्की’को शीर्ष गीतमा रोमान्टिक अनमोल र जसिता

काठमाडौं । सुयोग गुरुङ निर्देशित फेन्टासी ड्रामा ‘फर्की फर्की’को शीर्ष गीत सार्वजनिक भएको छ । रोमन बज्राचार्यद्वारा संगीतबद्ध गीतले फिल्मको चरित्र चित्रणबारे प्रकाश पार्छ । अनमोल केसी र जसिता गुरुङ फिचर्ड गीतले यी दुई जनाले निर्वाह …

अनमोल केसी स्टारर ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

काठमाडौं । अनमोल केसी र जसिता गुरुङ स्टारर फेन्टासी ड्रामा ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । सुयोग गुरुङ निर्देशित यो फिल्म जेठ ११ गतेबाट प्रदर्शन हुँदैछ । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक ट्रेलर मुख्य …

काममा फर्किए अनमोल केसी, ‘फर्की फर्की’को प्रि-सुटिङ बालुवाटारमा सुरु

काठमाडौं । अभिनेता अनमोल केसी काममा फर्किएका छन् । उनको पछिल्लो फिल्म ‘फर्की फर्की’को प्रि-सुटिङ छायांकन बुधबारदेखि काठमाडौंमा सुरु भएको छ । निर्माता रोहित अधिकारीले ‘वार्मअप’का लागि मात्र छायांकन भएको बताए । बालुवाटारमा भैरहेको प्रि-सुटिङमा अनमोल केसी, जसिता गुरुङ, कृष्ण मल्ल, रवि काफ्ले, समृद्धि अर्याल लगायतका कलाकार छन् । फिल्मलाई सुयस गुरुङले निर्देशन गर्दैछन् । […]