८ महिने शिशुको हत्या आरोपमा बाबुआमा पक्राउ

८ महिने शिशुको हत्या गरेको आरोपमा प्रहरीले बाबुआमालाई पक्राउ गरेको छ । घर जग्गाको विवादका कारण रुपन्देहीको गैडहवा गाउँपालिका–६ मा शिशुका बाबु आमाले घाँटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ ।