धनगढी– रुख कटान आदेश नपाएको कारण धनगढीको एकीकृत फोहोर मैला व्यवस्थापन केन्द्र निर्माणको सुरु हुन नसकेर अलपत्र परेको छ । केन्द्र निर्माणका लागि चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता भएको एक वर्ष पुग्नै लाग्दा पनि काम सुरु नभएको हो । संघीय आयोजना कार्यान्वयन इकाईका अनुसार वन मन्त्रालयले कटान गर्नुपर्ने रुख र कटान आदेश मागिएको रुख संख्या फरक […]