सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावविरुद्ध रिट दर्ता भएको छ। सर्वोच्चका अनुसार अधिवक्ताद्वय दिपकविक्रम मिश्र र पुण्यप्रसाद खतिवडाले बुधबार महाभियोगको प्रस्तावविरुद्ध रिट दायर गरेका हुन्।
सर्वोच्चका प्रवक्ता विमल...