नेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्य

‍१३ चैत, काठमाडौं । घरेलु टोली नेपालले दोस्रो टी-२० अभ्यास खेलमा आयरल्यान्ड ‘ए’लाई १९९ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९८ रन बनायो । नेपालका बायाँ हाते ब्याटर गुलशन झाले ३२ बलमा १ चौका र ४ छक्कासहित सर्वाधिक ४६ रन बनाए […]

सम्बन्धित सामग्री

नेपालले दियो आयरल्यान्ड उल्भ्सलाई १९९ रनको लक्ष्य

काठमाडौँ- नेपालले दोस्रो टी-ट्वान्टी खेलमा पाहुना टोली आयरल्यान्ड उल्भ्सलाई १ सय ९९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ९८ रन बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले ३३ रन तथा गुल्सन झाले ४६ रनको योगदान गरे । कुशल मल्...