काठमाडौं : झापामा एम्बुलेन्सले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
कन्काई नगरपालिका वडा नम्बर ३ स्थित सुरुङ्गा कुमरखोद सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ गइरहेको मे १ च १६५४ नम्बरको एम्बुलेन्सले विपरीत दिशाबाट आइरहेको प्र १-०१-०१५ प २१४८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। झापा गाउँपालिका बस्ने २३ वर्षीय राजेश कार्की र स्कुटरमा पछाडि…