बिहे गर्ने तयारीमा गायिका आस्था राउत

गायिका आस्था राउत विवाह गर्ने तयारीमा जुटेकी छिन्।  'सालको पात टपरी' को रिमिक्स भर्सन गाएर डेब्यु गरेकी उनले अब करियरसँगै व्यक्तिगत जीवनबारेमा ध्यान दिने बताएकी हुन्।  पहिलोपोस्टसँग कुरा गदै उनले भनिन्' करियरका साथै म आफ्नो व्यक्तिगत जीवनको बारेमा पनि सोचिरहेकी छु । किनकी जीवनमा कोही न कोही चाहिन्छ । त्यसैले अब बिहे गर्ने सोच…