बझाङका ग्रामीण बस्तीका नागरिक बिजुली बिहीन

बझाङ । बझाङका ग्रामीण बस्तीहरुमा अहिले पनि विद्युत सेवा सञ्चालन हुन सकेको छैन । गाउँमा विद्युत सेवा सञ्चालन नहुँदा ग्रामीण बस्तीका नागरिकको उज्यालोको सहारा टुकी र झरो मात्र बन्ने गरेको हाे । बझाङको मस्टा गाउँपालिका रनाडाका स्थानीयको विद्युत बाल्ने आसा निरासामा परिणत हुँदै जान थालेको छ । २०६५ सालमा चार महिना मात्रै विद्युत बाल्न पाएका […]