२९ वैशाख, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको बजेटबारे सरकारलाई एक सय एक बुँदे सुझाव प्रस्तुत गरेको छ ।
सोमबार सिंहदरबारमा आयोजित एक कार्यक्रमकाबीच नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले उपप्रधान तथा …
२९ वैशाख, काठमाडौं । निजामती कर्मचारीमा अन्तरप्रदेश सरुवा खुला गरिने भएको छ । तर, सर्तहरू लागु हुनेछन् ।
प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा जुटेको सहमतिअनुसार प्रदेश सरकारको दोहोरो सहमतिमा अन्तरप्रदेश सरुवा हुनेछ । यही …
काठमाडौँ । बांङ्लादेश सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले जलविद्युत्का क्षेत्रमा सहकार्य आवश्यक भएको बताएका छन् । बांङ्लादेशमा रहेकी प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानासँग आज ढाकामा भएको भेटमा उनले बांङ्लादेश, नेपाल, भुटान र भारतको उत्तरपूर्वका सात राज्यबीच जलविद्युत्, स्वास्थ्य सेवा र सडक पूर्वाधारमा अन्तरदेशीय सहकार्य आवश्यक भएको बताएका हुन् । प्राध्यापक युनुसले भने, “बांङ्लादेश, नेपाल, भुटान […]
२९ वैशाख, काठमाडौं । इजरायलले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) का न्यायाधीशहरूलाई प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र तत्कालीन रक्षामन्त्री योअभ गालान्टविरुद्ध जारी गरिएको गिरफ्तारी वारेन्ट फिर्ता लिन अनुरोध गरेको छ ।
अहिले आईसीसीले गाजाको युद्धसम्बन्धी इजरायली कदमहरूमा आफ्नो …